Brij Cement Logo
Brij Cement Expert's Choice Logo
Technical Support+977-9801091143
Cement Calculator Dealer Locator
  • Products
  • Knowledge Hub
    • For Home Builder
      • Home Maintenance
      • Interior Designing
      • Vastu
    • For Engineers & Architects
      • Architectural marvels
      • Innovative Techniques
      • Technical Programmes
    • For Contractors
      • Best Practices
      • Building Solutions
      • Masons’ Programmes
    • For Large Projects
      • Programmes
      • Projects
  • Building Tools
    • Cement Calculator
    • EMI Calculator
    • Dealer Locator
    • Vastu
Brij Cement Logo Expert's Choice Logo
  • Products
  • Knowledge Hub
    • For Home Builder
      • Home Maintenance
      • Interior Designing
      • Vastu
    • For Engineers & Architects
      • Architectural marvels
      • Innovative Techniques
      • Technical Programmes
    • For Contractors
      • Best Practices
      • Building Solutions
      • Masons’ Programmes
    • For Large Projects
      • Programmes
      • Projects
  • Building Tools
    • Cement Calculator
    • EMI Calculator
    • Dealer Locator
    • Vastu
एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई बृजको उपहार
  • November 17, 2021

एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई बृजको उपहार

वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि.ले निर्माण व्यवसायीहरुलाई एक्सपर्ट मेशनक्लबमा आवद्ध गरी आफ्ना उत्पादनहरु खरीद गर्नेहरुलाई उपहार प्रदान गरेको छ । बृजको एक्सपर्ट मेशन क्लब योजना अनुरुप विभिन्न चरणमा निर्माण व्यवसायीहरुलाई उत्पादन खरिदको आधारमा त्यस्ता उपहारहरु प्रदान गरेको हो ।
क्लबको योजना अन्तरगत मेशनहरु रुपन्देही तिलोत्तमाको सागर ट्रेडीङ्का घम बहादुर थापा , बुटवल कालिकानगरको मणिमुकुन्द सप्लायर्सका हिरा बहादुर थापा , बुटवल नयाँगाउँको भुचन्द्र हार्डवयरका प्रकाश शर्मा , तिलोत्तमा प्रगतीनगरको सापकोटा हार्डवयरका बुद्धध्वोज खत्री, तिलोत्तमा कोटिहवाको भैरव हार्डवयरका खडक बहादुर दर्लामी ,कपिलवस्तु जितपुरको बहुमुखी मल्टी टेडिङ्का तिलक राम पौडेल र कपिलवस्तु ४ नम्बरकै साथीको हार्डवयरका राजकुमार थारुलाई ३२ इन्चको स्मार्ट टिभि वितरण गरिएको कम्पनीले जनाएको छ । त्यस्तै बृजको योजनाअनुसार मोवाइल समेत वितरण गरिएको छ ।
कम्पनीका सेल्स एण्ड मार्केटिङ म्यानेजर नुमेन्द्र पौडेलकाअनुसार वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. अन्तर्गतकाकुनै पनि उत्पादनहरु खरीद गरी योजनामा पर्ने सक्नेछन् । वृज पि.पि.सि./ओ.पि.सि./पि.एस.सि. एक बोरा सिमेन्टको खरीदमा ४ अंकप्राप्त गरी विभिन्नउपहारहरु पाउन सकिने पौडेलले बताउनु भयो । योजना अन्तरगत १७०० प्वाइन्ट्समा सेफ्टी टुल्स किट, ४ हजार ४ प्वाइन्ट्समा ग्राइन्डर वाभाइब्रेटर, ८ हजार ४ प्वाइन्ट्समा भ्याकुम क्लिनर, १६ हजार प्वाइन्टस् मामोबाइल, ३२ हजार ४ प्वाइन्ट्समा ३२ इञ्च टेलिभिजन, ४८ हजार ४ प्वाइन्ट्समा थाइल्याण्ड भ्रमण र ६० हजार ४ प्वाइन्ट्समा दुवई भ्रमण उपहार रहेको छ ।
१७०० प्वाइन्ट्सको लागि ४ सय २५ बोरा, ४ हजार ४ प्वाइन्ट्सको लागि १ हजार १ बोरा, ८ हजार ४ प्वाइन्ट्सको लागि २ हजार १ बोरा, १६ हजार प्वाइन्टस्को लागि ४ हजार १ बोरा, ३२ हजार ४ प्वाइन्ट्सको लागि ८ हजार १ बोरा, ४८ हजार ४ प्वाइन्ट्सको लागि १२ हजार १ बोरा र ६० हजार ४ प्वाइन्ट्सकालागि १५ हजार १ बोरा खरीदगर्नुपर्ने कम्पनीले जनाएको छ ।
त्यस्तै , बृज सिमेन्टले चरणबद्ध रुपमा देशै भरि निर्माण व्यवसायीहरु संग एक्सपर्ट मिट समेत गरिरहेको छ । विशेषगरी निर्माण व्यवसायीलाई क्लबमा आवद्ध गरी योजनाको बारेमाजानकारी दिन एक्सपर्ट मिट गरिएको कम्पनीका ब्राण्डिङ् म्यानेजर अमितश्रेष्ठले जानकारी दिनु भयो । बुटवल नयाँ गाउँमा रहेको सुपादेउराली हार्डवएर प्रा.लिले पनि बृजको अभियानमा सहयोग गरेको छ । प्रा.लि.ले मेसन मीट कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रा.लीका प्रोप्राइटर मोहन ,बेल्बासे , बाला सिंह भाट , आकाश खनाल र बृजका प्रतिनिधीहरुको उपस्थ्तिीमा एक्सपर्ट क्लबका मेसन जगन्नथ यादबलाई समेत टिभि हस्तान्त्रण गरिएको थियो ।
Source: https://sabalpost.com/archives/139185
https://nayadishaonline.com/archives/1176
https://samatalonline.com/archives/51620
https://www.globalaawaj.com/archives/155677
https://gautambuddhasandesh.com/archives/15228
Kedia Organisation Logo
  • House No. 301, Ward No. 1 Lalupate Marg, Hattisar
  • P.O. Box 13368, Kathmandu Nepal
  • +977-01-5970708 / +977-01-5970771
  • info@kediaorganisation.com
    info@brijcement.com
  • www.kediaorganisation.com

Important Links

  • About Us
  • Image Gallery
  • Video Gallery
  • News & Articles
  • CSR/Event/Sponsors
  • Client’s Testimonial
  • Careers
  • Contact
  • Technical Support

Latest News & Articles

एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई बृजको उपहार

एक्सपर्ट मेशनक्लब योजनामा आवद्ध निर्माण व्यवसायीलाई बृजको उपहार

November 17, 2021
चितवनमा पत्रकार महासंघको भवन बनाउन पुष्पतारा केडिया सेवा फाउण्डेशन र वृज सिमेन्टको सहयोग

चितवनमा पत्रकार महासंघको भवन बनाउन पुष्पतारा केडिया सेवा फाउण्डेशन र वृज सिमेन्टको सहयोग

September 29, 2021
वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

वृज सिमेन्टद्वारा पाँचलाख प्रदान

September 20, 2021
Copyright © Brij Cement. All rights reserved.
Designed & Developed by Proxy Infotech Solutions Pvt. Ltd.

Upload Your Resume

Submit your application, we will get you back soon!